ग्लोबल आईएमईका कर्मचारीको सुसाइड प्रकरण : एचआर हेड अनामिकासहित सिनियरमाथि अनुसन्धान हुने, सिइओ विदेशमा

काठमाडौँ । ग्लोबल आईएमई बैंकका मेनेजर पिताम्बर खड्काले सिलिङ्गमा पासो लगाई झुण्डीएर आत्महत्या गरेका छन् । बैंकका सीइओ सुरेन्द्र राज रेग्मी, बैंककी एचआर प्रमुख अनामिका सिंह, बैंकका डेपुटी सीइओ सुमन पोखरेल र दीप चन्द्र रेग्मीको नाम उल्लेख गरेर, ‘तिमीहरु हरामखोरले मलाई मार्यौ’ लेखेर खड्काले आत्महत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार फेसबुकमा आफ्ना … ग्लोबल आईएमईका कर्मचारीको सुसाइड प्रकरण : एचआर हेड अनामिकासहित सिनियरमाथि अनुसन्धान हुने, सिइओ विदेशमा पढ्न जारी राख्नुहोस्