फलोअप: ग्लोबल आईएमई बैंक खड्का प्रकरण: सीइओसहित एचआर हेड अनामिकालाई पक्राउ गर्न स्थानीयको माग !

काठमाडौँ । सीइओ सुरेन्द्र राज रेग्मी, एच आर हेड अनामिका सिंह, डेपुटी सीइओ सुमन पोखरेल र दीपचन्द्र रेग्मीको नामै किटेर, ‘तिमीहरुले मलाई मार्यौ’ भनेर फेसबुकमा लेखी ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काले आत्महत्या गरेपछि स्थानीयहरुले पावर र पहुँचका भरमा घटनाको अनुसन्धान फितलो नबनाउन आग्रह गरेका छन् । घटनास्थलमा भेला भएका स्थानीयले प्रहरीसमक्ष यस्तो आग्रह गरेका … फलोअप: ग्लोबल आईएमई बैंक खड्का प्रकरण: सीइओसहित एचआर हेड अनामिकालाई पक्राउ गर्न स्थानीयको माग ! पढ्न जारी राख्नुहोस्