काठमाडौँ । सीइओ सुरेन्द्र राज रेग्मीसहितको फोटो राखेर ग्लोबल आईएमई बैंकका कर्मचारीले आत्महत्या गरेका छन् । बैंकका कर्मचारी पिताम्बर खड्काले ‘यु बास्टर्ड किल्ड मी’ लेखेर आत्महत्या गरेका हुन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाइएको छ ।
यता बैंकरहरुले भने अनावश्यक टर्चर दिएर बैंकका कर्मचारीले आत्महत्या गर्नुपरेको भन्दै सीइओसहितलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग राखेका छन् ।

