बैंकिङ कसुरमा एक जना व्यक्ति पक्राउ

काठमाडौँ। बैंकिङ कसुरमा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँको पानी पोखरीका ध्रुव बहादुर बस्नेत रहेका छन्।

जिल्ला अदालत ललितपुरबाट २ वर्ष कैद फैसला भएका उनलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरीको टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेस गरेको छ।

हाल उनी प्रहरीको फन्दामा परेका छन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै