प्रभु बैंकका चिफ रिस्क अफिसर पनि पक्राउ

काठमाडौँ। प्रभु बैंकका चिफ रिस्क अफिसर पनि पक्राउ परेका छन्। बैंकका चिफ रिस्क अफिसर रिवास श्रेष्ठ पक्राउ परेका हुन्।

श्रेष्ठ बैंकको कर्जा अधिकृतका रूपमा कार्यरत थिए ।

उनीसँगै  प्रभु बैंकका सिइओ र डिसिओ पनि पक्राउ परेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्