DISH HOME

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकको कात्तिक १६ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् ।

हाल बैंकले सेयर संख्या भने उल्लेख गरेको छैन ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै