सरकारी सम्पत्तिको बैंक लिलाम प्रकरण: प्राईम कमर्शियल बैंकका कायम मुकायम महाप्रबन्धक नेपाल भुषण श्रेष्ठले पनि दिए बयान !

काठमाडौँ । प्राईम कमर्शियल बैंकको कमलपोखरीमा कायम मुकायम महाप्रबन्धक पदमा काम गर्ने नेपाल भुषण श्रेष्ठले पनि बयान दिएका छन्। उनी कर्जा विभाग प्रमुखको रुपमा काम गरिरहेका छन्। प्रहरीले बैंकको कमलपोखरीमा कायम मुकायम महाप्रबन्धक पदमा काम गर्ने नेपाल भुषण श्रेष्ठसंग पनि बयान लिएको छ।

सरकारी स्वामित्वमा गईसकेको सम्पत्तिको गैरकानुनी लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ, अध्यक्ष र संचालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी, संगठित अपराध र बैंकिङ कसुरको मुद्धा परेको छ ।

सीआईबीको लामो अनुसन्धानपछि दायर भएको यो मुद्धामा प्रहरीले नेपाल इन्भेष्टमेन्ट बैंकको मिलेमतोमै सरकारी स्वामित्वमा आईसकेको स्मार्ट सेलको सम्पत्ति एनसेलले पाउनेगरी लिलाम गरेको दाबी गरेको छ ।

यो प्रकरणमा प्रहरीले प्राईम कमर्शियल बैंकको कमलपोखरीमा कायम मुकायम महाप्रबन्धक पदमा काम गर्ने नेपाल भुषण श्रेष्ठको समेत बयान लिएको छ । हेर्नुहोस् उनले प्रहरीमा दिएको बयान जस्ताको त्यस्तै:

यो ऋण काण्डको सबै विवरण बैंकिङ संसारको बैंकिङ अफेन्स केस स्टडी पेजमा हेर्न सकिन्छ । 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्