DISH HOME

सिटिजन्स बैंकको नाफा घट्यो !

काठमाडौँ। सिटिजन्स बैंकको नाफा घटेको छ।  बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा बैंकको खुद नाफा २२ करोड ४ लाख ११ हजार रुपैयाँ ऋणात्मक देखिएको हो । 

जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १९ करोड ८२ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि ५.४१ प्रतिशतबाट बढेर ६.८४ प्रतिशत पुगेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै