DISH HOME

वाणिज्य बैंक बन्ने प्रक्रिया अगाडी बढाउन मुक्तिनाथ विकास बैंकद्वारा साधारण सभा आव्हान !

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले वाणिज्य बैंक बन्ने प्रक्रिया अगाडी बढाउनेगरी विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ । बैंकले वाणिज्य बैंक बन्ने तयारी भित्री रुपमा गरिसकेको हो ।

यहि तयारीलाई औपचारिकता दिन बैंकले सो प्रस्तावसहित साधारणसभा डाकेको हो । मुक्तिनाथ विकास बैंक वाणिज्य बैंक बन्ने भएपछि सेयरधनी भने दु:खी भएका छन् ।

वाणिज्य बैंक बनेपछि विकास बैंक सरह सेयरको भाउ नआउने हुँदा उनीहरु दु:खी भएका हुन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै