स्वावलम्बन लघुवित्तमा काम गर्ने अवसर

काठमाडौँ। स्वावलम्बन लघुवित्तमा काम गर्ने अवसर खुलेको छ। लघुवित्तले एक सूचना जारी गर्दै काम गर्ने अवसर खुलाएको हो।

लघुवित्तले डिसिइओ माग गरेको छ। मास्टर्स पास गरेकाले सो पदमा आवेदन दिन सक्नेछन्।

इच्छुक नेपाली नागरिकले कार्तिक २४ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्