prabhu

नेपाल बैंकमा जागिरको अवसर

काठमाडौँ। नेपाल बैंकले रोजगारी खुलाएको छ । बैंकले सुरक्षा सुपरभाइजर पदका लागि रोजगारी खुलाएको हो ।

बैंकको सो जागिरका लागि लिखित परीक्षा भने काठमाडौँमा सञ्चालन हुने बैंकले जनाएको छ । ५३ वर्ष भन्दा कम उमेर भएका नेपाली नागरिकहरुले साउन २९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

तलब तथा अन्य सुविधा भने बैंकको नियमअनुसार हुनेछ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै