लक्ष्मी सनराइज बैंकले घरजग्गा बिक्री गर्दै, गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आग्रह

काठमाडौँ। लक्ष्मी सन्राराइज बैंकले घरजग्गा बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको छ।  बैंकले एक सूचना जारी गर्दै ऋणीको धितोमा रहेको घरजग्गा बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको हो।

बैंकले काठमाडौँको गोठाटारमा रहेको ऋणीहरूको घरजग्गा बेच्न लागेको छ । उक्त सम्पत्ति खरिद गर्न चाहने व्यक्तिहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र फारम बैंकको केन्द्रिय कार्यलय तथा सम्बन्धित शाखामा १००० रुपैयाँ तिरेर सहजै लिन सकिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्