PRABHU BANK

नेपाल सेयर मार्केट्सको संयोजकमा रोशनकुमार अधिकारी

काठमाडौँ । नेपाल सेयर मार्केट्सको संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । नेपाल सेयर मार्केट्स फाइनान्सको व्यवस्थापन समूहको संयोजकमा अधिकारी छनोट भएका हुन् ।

नेपाल राष्ट्र बैंकले अधिकारीलाई सो जिम्मेवारी दिएको हो । बैंकका अनुसार प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उमेदवारमा छनोट भएका छन् ।

बैंकले एक सुचना जारी गर्दै छनोटमा परेका मुख्य उम्मेदवारले नियुक्तिका लागि २०८१ वैशाख २ गतेभित्र राष्ट्र बैंकमा सम्पर्क राख्नुपर्ने जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै