PRABHU BANK

वाणिज्य बैंकहरुको ८ महिनामा ४२ अर्ब बढि खुद नाफा

काठमाडौँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ८ महिनामा ४२ अर्ब बढि खुद नाफा आर्जन गरेका छन् । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४२ अर्ब बढि खुद नाफा आर्जन गरेका हुन् ।

उक्त समय अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक, ग्लोबल बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगाा बैंक र एनआइसी बैंक रहेका छन् ।

त्यस्तै, धेरै नाफा कमाउनेमा पहिलो स्थानमा नबिल बैंक रहेको छ । सो बैंकले ७२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अन्य बैंकको खुद नाफा कति विवरणमा हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै