काठमाडौँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ८ महिनामा ४२ अर्ब बढि खुद नाफा आर्जन गरेका छन् । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४२ अर्ब बढि खुद नाफा आर्जन गरेका हुन् ।
उक्त समय अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक, ग्लोबल बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगाा बैंक र एनआइसी बैंक रहेका छन् ।
त्यस्तै, धेरै नाफा कमाउनेमा पहिलो स्थानमा नबिल बैंक रहेको छ । सो बैंकले ७२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अन्य बैंकको खुद नाफा कति विवरणमा हेर्नुहोस्: