PRABHU BANK

बजारमा भाउ छोईनसक्नु हुँदा बैंकमा थुप्रियो झण्डै २ सय किलो सुन

काठमाडौँ । बजारमा भाउ छोईनसक्नु हुँदा बैंकमा सुन थुप्रिएको छ । बजारमा डेढ लाखको बाटोमा हिड्दै हाल तोलाकै १ लाख ३४ हजार पुगेको सुन बैंकमा भने झण्डै २ सय किलो रहेको पाइएको छ ।

नेपाल बैंकर्स संघका अनुसार फागुन मसान्तसम्मको तथ्यांक अनुसार हाल बैंकमा २ सय किलो हाराहारी सुन थुप्रिएको छ ।
बाणिज्य बैंकहरुले विक्री गर्न मिल्नेगरी कोटा प्रणालीमार्फत राष्ट्र बैंकले सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ ।
सुनको भाउ बढेसँगै किन्नेहरु घट्दा सुनको मागसमेत घटेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै