PRABHU BANK

कृषि विकास बैंकको साधारणसभा सम्पन्न

agricultural development bank

  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंकको साधारण सभा सम्पन्न भएको छ । सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोर्डमा सम्पन्न भएको हो । सभा भर्चुअल माध्यमबाट आयोजना गरेको बैंकले जनाएको छ ।
उक्त सभाले २० प्रतिशत बोनस सेयर र १.०५२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै