आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

काठमाडौँ। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ। लघुवित्तले आर्थिक वर्ष २०८२-८३ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

लाभांश नपाउने भएपछि सेयरधनीहरू निराश भएका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्