PRABHU BANK

नेप्सेमा मेगा बैंकको बोनस सेयर सुचिकृत

काठमाडौँ – मेगा बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार सुचिकृत भएको छ । बैंकको १० लाख ३० हजार ९४८.७५ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै