PRABHU BANK

एलआईसी नेपालद्वारा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन तथा खानेपानी वितरण

काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल)ले महाशिवरात्री २०७५ को उपलक्ष्यमा पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको छ ।
कम्पनीले आफ्नो स्वयमसेवक कर्मचारीमार्फत सो दिन करिब ६,००० भक्तजनहरुलाई निःशुल्क भोजन गराएको छ । कम्पनीले विगत ७ बर्षदेखि महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन वितरण गर्ने गरेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै