PRABHU BANK

सनराईज बैंकमा रोजगारीको सुवर्ण अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव !

काठमाडौं – सनराईज बैंकले कर्मचारीको माग गरेको छ । बैंकले टेक्नीकल अथवा कोर बैंकिङ क्षेत्रका लागि कर्मचारीको माग गरेको हो । बैंकले भेरिअस पोजिशन एण्ड फङसनको लागि कर्मचारीको माग गरेको हो ।
बैंकले कर्पोरेट अफिस र मेन ब्रान्चको लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले तोकिएको समय र ठेगानामा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै