PRABHU BANK

सहयोगी विकास बैंकको संस्थापक सञ्चालकमा रमेश राज जोशी र स्वतन्त्र सञ्चालकमा अरविन्द श्रेष्ठ नियुक्त

काठमाडौं – सहयोगी विकास बैंकले संस्थापक सञ्चालकमा रमेश राज जोशी र स्वतन्त्र सञ्चालकमा अरविन्द श्रेष्ठ नियुक्त गरेको छ । संस्थापक सञ्चालक गिरधारि शर्मा भुसालको राजीनामा पछि रिक्त पदमा रमेश राज जोशि नियुक्त भएका हुन् । जोशि अर्को साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी अवधिको लागि नियुक्त भएका हुन् भने स्वतन्त्र सञ्चालक अरविन्द श्रेष्ठ आजको मितिदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि नियुक्त भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै