PRABHU BANK

सिद्धार्थ बैंकको ‘सिद्धार्थ प्लाटिनम बचत खाता’ सार्वजनिक, यस्ता छन् बिशेषताहरु

काठमाडौँ – सिद्धार्थ बैंकले ग्राहकहरुलाई थप सुविधा पुर्याउन विभिन्न आकर्षक सुविधाहरुसहित सिद्धार्थ प्लाटिनम बचत खाता सञ्चालनमा ल्याएको छ ।
प्लाटिनम खाता खोल्दा डेविट कार्ड प्रयोग गरी देशभरी रहेका जुनसुकै बैंकको एटीएमबाट रकम निकाल्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ ।
देशभरि रहेका ४५० भन्दा बढी यूएनओ साझेदार केन्द्रहरुमा ४०५ सम्म छुट प्राप्त गर्न सकिने यूएनओ क्रेडिट कार्ड निःशुल्क प्राप्त गर्न सकिने र यो खातामा आकर्षक ६.५५ वार्षिक ब्याज दर रहने सिद्धार्थ बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै