PRABHU BANK

देवःविकास बैंकमा जागिरको अवसर, अप्रिल २ सम्म आवेदन दिन सकिने

 Deva Bikash Bank

काठमाडौं – देवःविकास बैंकले ब्रान्च म्यानेजरका लागि केही कर्मचारीको माग गरेको छ । बैंकले उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगका नागरिकले अप्रिल २ भित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै