PRABHU BANK

नेप्सेमा दुई बैंकको ४६ लाख २८ हजार ४७३.२२ कित्ता बोनस सेयर सूचीकृत, कुन बैंकको कति ?

 himalayan bank
  • बैंकिङ संसार 
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई बैंकको ४६ लाख २८ हजार ४७३.२२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बोनस सेयर सूचीकृत गराउनेमा हिमालयन बैंक र मिसन डेभलपमेन्ट बैंक रहेका छन् ।
यस्तै हिमालयन बैंकको ४० लाख ५७ हजार २६५ कित्ता र मिसन डेभलपमेन्ट बैंकको ५ लाख १२ हजार २०८.२२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै