PRABHU BANK

सहयोगी विकास बैंकको नयाँ शाखा धनुषाको रामानन्द चोकमा विस्तार, कुल शाखा संख्या १४ पुग्यो !

 sahayogi bikash bank
  • बैंकिङ संसार
काठमाडौँ – सहयोगी विकास बैंकले महिला शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धनुषा जिल्लाको रामानन्द चोकमा शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको व्यवस्थापन र संचालन महिलाले नै गर्नेछ । यस शाखामा जम्मा ६ जना महिला कार्यरत रहेका छन् ।
हाल बैंकले १४ वटा शाखा मार्फत बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकमा २५ प्रतिशत महिला कर्मचारी कार्यरत रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै