prabhu

सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाश विकास बैंकद्वारा विद्यार्थीलाई साइकल वितरण

 kailash bikash bank

  • बैंकिङ संसार
काठमाडौँ – कैलाश विकास बैंक लिमिटेडको सिरहाको बेलाहा शाखाले बार्षिक उत्सवको अवसरमा बिद्यालयलाई साईकल वितरण गरेको छ। बैकले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाको कल्याणपुर नगरपालिकास्थित बिष्णु चरण श्रेष्ठ मा.बि.का बिद्यार्थिहरुलाई साईकल वितरण गरेको हो । 
बैकको सिराहा शाखा, कल्याणपुर सप्तरी शाखा र लम्की कैलालि शाखाले बित्तिय साक्षरता सम्बन्धि जानकारी गराएका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठका अनुसार बैंकले हाल देशभर ९६ बटा शाखा मार्फत सेवा दिँदै आएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै