कञ्चनपुरको झलारीमा प्रभु बैंक लिमिटेडको शाखा बिस्तार, मेयर दिलबहादुर ऐरद्वारा उद्घाटन

 prabhu bank
  • बैंकिङ संसार 
काठमाडौँ – प्रभु बैंक लि. ले कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नं. १०, झलारीमा सोमदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको झलारी शाखा कार्यालयको शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्