PRABHU BANK

मुक्तिनाथ विकास बैंक लिमिटेडद्वारा कास्कीको तालिम भवन निमार्णका लागि १ लाख सहयोग प्रदान

 muktinath bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिम भवन निमार्णका लागि एक लाख रुपैँयाको चेक प्रदान गरेको छ ।
उक्त चेक मुक्तिनाथ विकास बैंकका नायब प्रमुख कार्यकारीअधिकृत समीरशेखर बज्राचार्यले अटीजम केयर नेपाल सोसाइटीका कोषाध्यक्षसरु अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
अटीजम केयर नेपाल सोसाइटी, कास्कीले जिल्ला भरी रहेका अटीजम (फरक रुपमा सक्षम) बालबालिकाहरुको क्षेत्रमा विभिन्न तालिम तथा क्रियाकलापहरु गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै