PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा क्वेस्ट सोसल क्लबलाई आर्थिक सहयोग !

sangrila development bank
  • बैंकिङ संसार 
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा सञ्चालित क्वेस्ट इन्टरनेशनल कलेज अन्तगर्तको क्वेस्ट सोसल क्लबका बिधार्थीहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकको सहकार्यमा क्वेस्ट इन्टरनेशनल कलेज अन्तरगतको क्वेस्ट सोसल क्लबका बिधार्थीहरुद्घारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाई कार्यक्रम र कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच कार्यक्रम गरिएको छ ।
साथै, बैंकले अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकालाई आवश्यक समाग्री सहयोग प्रदान गरेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै