PRABHU BANK

एनसीसी बैंक लिमिटेडद्वारा टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग !

 ncc bank
  • बैंकिङ संसार 
काठमाडौं । एनसीसी बैंकले काठमाण्डौ जिल्लाको टिच फर नेपाललाई यहि भदौ २९ गते रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमको चेक एनसीसी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेकी हुन् ।
सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीता वृद्धि गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपाललाई उक्त रकम उपलब्ध गराईएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै