PRABHU BANK

नेपाल बङ्गलादेश बैंकले सेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने !

nepal bangladesh bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सेयरधनीहरुलाई १२ प्रतिशत प्रस्तावित लाभांश पारित गरेको छ । बैंकको २५औँ बार्षिक साधारणसभाको संचालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । बैंकका शेयरधनीले गत आर्थिक बर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ७ प्रतिशत नगद लाभांस गरि १२ प्रतिशत लाभांस पाउने छन् ।
बोनस वितरणपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ४९ करोड २७ लाख १४ हजार १८७ रुपैयाँ पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै