बैंकिङ संसार काठमाडौं । कुमारी बैंकले कर्मचारीको माग गरेको छ । बैंकले जूनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले ६ जनवरीसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।