PRABHU BANK

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौँ । नेपाल राष्ट्र बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । केन्द्रिय बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा रिक्त पदपूर्तिका लागि केही कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले शुक्रबार (भदौ १७ गते) देखि असोज ६ गतेसम्म तोकिएको दस्तुरमा र दोब्बर दस्तुरमा असोज १३ गतेसम्म अनलाईनमार्फत दरखास्त पेश गर्न सक्नेछन् ।
VN

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै