सिद्धार्थ बैंकको नँया शाखा स्याङजा र ललितपुरमा, कति पुग्यो शाखा सञ्जाल ?

 shiddhartha bank ltd
  • बैंकिङ संसार 

काठमाडौं । सिद्धार्थ बैंकले ङजाको वालिङमा र ललितपुरको हात्तीवनमा दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले बिहिबार सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका बैंकिङ्ग सेवा पुराउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा बिस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८२ (३ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको बैंकले जनाएको छ ।

बैंकले १ सय १ शाखारहित बैंकिङ्ग सेवा, २०४ एटीएम र १६ सयभन्दा बढी पीओएस् मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैकि सेवा प्रदान गर्दै आएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्