नेपाल बैंकका दुई कर्मचारी पक्राउ, ३८ लाख बढी हिनामिना गरेको आरोप !

काठमाडौँ। नेपाल बैंकका दुई कर्मचारी पक्राउ परेका छन् । अस्पतालको ३८ लाख रुपैयाँ बढी हिनामिना गरेको आरोपमा नेपाल बैंकका दुई कर्मचारी पक्राउ परेका हुन्  ।

कपिलवस्तु शिवराज नगरपालिका अन्तर्गतको आधारभूत स्वास्थ्य सेवा अस्पतालको मोटो रकम हिनामिना गरेको आरोपमा नेपाल बैंकका क्यासियर ३४ वर्षीय कमल भण्डारी र बैंकका कार्यालय सहयोगी ३५ वर्षीय विक्रम केसी पक्राउ परेका हुन् ।

हाल उनीहरूको थप अनुसन्धान भइरहेको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै