सबै छात्रवृत्ति अब सिधै बैंक खातामा भुक्तानी हुने

काठमाडौँ। सबै छात्रवृत्ति अब डिजिटल प्रणालीमार्फत सिधै बैंक खातामा भुक्तानी हुने भएको छ। सरकारले सबै छात्रवृत्ति अब डिजिटल प्रणालीमार्फत सिधै बैंक खातामा भुक्तानी हुने व्यवस्था गर्ने भएको हो ।

आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्।

सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणालीमार्फत सिधै बैंक खातामा भुक्तानी हुने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा रामचन्द्र पौडेलले बताएका छन्।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै