PRABHU BANK

नेपाल राष्ट्र बैंकका डुपेटी गभर्नरसहित अन्य कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकका डुपेटी गभर्नर शिवराज श्रेष्ठलाई कारोना संक्रमण पुष्टी भएको छ । बैंकका कर्मचारीमा कोरोना संक्रमण भएपछि कन्ट्याक ट्रेसिङमा डुपेटी गभर्नर पनि परेका हुन् । 
बैंकका अन्य ७ जना कर्मचारीहरुमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । बैंकका २४ जना कर्मचारीको स्वाव परीक्षण गर्दा ७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । 
कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै बैंक कार्यलय बन्द गरिएको छ । संक्रमित बिरामीहरुलाई हाल आईसोलेसनमा राखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै