‘स्मार्ट सोचका साथ ज्ञान सहितको संवाद गरौं’

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विकको अवसरमा एक सन्देश जारी गरेको छ। राष्ट्र बैंकले साथीहरु तथा सम्बन्धित सरोकारवालासँग खुलेर कुरा गर्ने गर्नुपर्ने जनाएको हो।

राष्ट्र बैंकले बचत, खर्च, लगानी, प्रतिफलजस्ता आर्थिक विषयमा निर्णय गर्दा घर परिवार, साथीहरु तथा सम्बन्धित सरोकारवालासँग खुलेर कुरा गर्ने गर्नुपर्ने जनाएको छ।

राष्ट्र बैंकले सूचनामा भनेको छ, ‘स्मार्ट सोचका साथ ज्ञान सहितको संवाद गरौं ।’ सूचनासहित:

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै