PRABHU BANK

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले माग्यो विभिन्न पदका लागि कर्मचारी(भ्याकेसनसहित)

Mero Microfinance
  • बैंकिङ संसार
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ३ पदका लागि कर्मचारीको माग गरेको हो । 
कम्पनीले शाखा प्रबन्धक, कनिष्ठ सहायकका र कनिष्ठ प्रशिक्षार्थी पदका लागि कर्मचारीको माग गरेको हो ।कम्पनीले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । 
आवश्यक योग्यता पुगेका र ईच्छुक नेपाली नागरिकले निवेदन दिन सक्ने भएका छन् । यस्तै निवेदन भने कार्तिक ४ गतेभित्र कार्यालय समयमा दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै