एनएमबि बैंकको शाखा समायोजन (सूचनासहित)

काठमाडौँ। एनएमबि बैंकले शाखा समायोजन गरेको छ। बैंकले ८ वटा शाखालाई घटाएर ४ शाखा कायम गरेको हो ।

एनएमबि बैंकले एकै स्थानमा एक आपसमा नजिक रहेका शाखा कार्यालयहरु बन्द गरी नजिकको अर्को शाखा कार्यालयमा समायोजन र एकीकरण गरी समायोजन र एकीकरण भएको शाखाबाट ग्राहकहरुलाई बैंकिङ सेवा उपलब्ध गराउने भएको छ ।

बैंकले विराटनगर महानगरपालिकामा रहेको विराटनगर शाखालाई सोहि महानगरमा रहेको महेन्द्रचोक शाखामा मर्ज गरेको छ ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै