धितोमा रहेको अचल सम्पत्तिहरु लिलाम गर्दै एभरेष्ट बैंक

काठमाडौँ। एभरेष्ट बैंकले धितो सुरक्षणमा रहेको अचल सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बैंकले ३५ दिने सूचना जारी गर्दै ऋणीले बैंकबाट लिएको कर्जा नतिरेपछि बैंकले धितो सुरक्षणमा रहेको अचल सम्पत्ति लिलाम बिक्री गर्ने भएको हो ।

बैंकले कर्जा असुल गर्नका लागि धितोमा राखिएका सम्पत्ति बिक्री गर्न लागेको जनाएको छ । बैंकले ऋणीलाई पटकपटक ऋण तिर्न ताकेता गर्दा पनि ऋणीले बेवास्ता गरेपछि ऋणीको धितोमा रहेको अचल सम्पत्ति बैंकले बेच्न लागेको हो।

उक्त सम्पति किन्न चाहने व्यक्तिहरूले गोप्यशिलबन्दि बोलपत्र पेश गर्नुपर्नेछ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै