बन्द भएको एभरेष्ट बैंकको कोर बैंकिङका सेवाहरू सुचारू

काठमाडौँ। एभरेष्ट बैंकले कोर बैंकिङ प्रणाली (CBS) लाई स्तरोन्नति पश्चात सम्पूर्ण सेवाहरू सुचारू गरेको छ।

बैंकले एक सूचना जारी गर्दै कोर बैंकिङ प्रणाली (CBS-Finacle) लाई स्तरोन्नति गर्ने कार्य २०८२ पौष १० देखि १२ गतेसम्म सञ्चालन गरेको थियो। जसकाकारण बैंकका मोबाइल बैंकिङ सेवा लगायत सबै प्रकारका सेवा अस्थायी रुपमा प्रभावित भएका थिए।

अब उक्त कोर बैंक प्रणाली स्तरोन्नतिको काम पूरा भईसकेकाले २०८२ पौष १३ गते आइतबारदेखि सबै बैंकिङ सेवा पूर्णरुपमा सुचारु भईसकेको जानकारी एभरेस्ट बैंकले दिएको छ। सूचनासहित:

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै