बैंकका कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कानुनबमोजिम कारवाही हुने राष्ट्र बैंकको चेतावनी

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकका कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कानुनबमोजिम कारवाही हुने जनाएको छ । ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दलिएको प्रकरणपछि राष्ट्र बैंकले एक विज्ञप्ति नै जारी गरेर यस्तो चेतावनी दिएको हो।
राष्ट्र बैंकले एक विज्ञप्ति जारी गर्दै ऋणले कर्जाको साँवा ब्याज फिर्ता नगर्दा बैंकले निक्षेपकर्ताको निक्षेप समेत फिर्ता गर्न नसक्ने हुँदा ऋणीले जिम्मेवार भएर कर्जाको साँवा ब्याज फिर्ता गर्नुपर्ने बताएको छ । यो हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्