नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा आचार्य र थापा निर्वाचित

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा लिमा अधिकारी आचार्य र मनिष थापा निर्विरोध निर्वाचित भएका छन्।

बैंकको सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने यी दुई सञ्चालकलाई मंसिर २३ मा आयोजित सातौँ वार्षिक साधारण सभाबाट आगामी चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्