काठमाडौँ । सानिमा बैंक लिमिटेडले इन्टरनेट बैंकिङ सेवा अवदेखि कहिल्यै नचल्ने भएको छ । बैंकले सधैंका लागि सेवा बन्द गर्ने निर्णय गरेपछि यस्तो स्थिति आईपुगेको हो ।
बैंकले आफ्नो इन्टरनेट बैंकिङ्ग सेवा २०८२ मंसिर १४ गतेदेखि स्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ भने इन्टरनेट बैंकिङ्ग सेवा बन्द हुँदा हुन सक्ने असुविधाप्रति बैंकले दु:ख प्रकट गरेको छ ।





