एनआईसी एशिया बैंकमा अवसर नै अवसर

काठमाडौँ। एनआईसी एशिया बैंकले अवसर  खुलाएको छ।  बैंकले एक सूचना जारी गर्दै काम गर्न चाहनेहरूलाई रोजगारीको अवसर खुलाएको हो।

बैंकले काठमाडौँ उपत्तयका भित्र र बाहिरका शाखाका लागि ३१ जना गोल्ड टेस्टर माग गरेको हो। सो बैंकमा काम गर्न चाहनेले मंसिर १५ गतेभित्र आवेदन दिन सक्नेछन्।

आवेदन अनलाइनमार्फत  दिन सकिनेछ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै