DISH HOME

राष्ट्र बैंकले नेशनल पेमेन्ट स्विच र पेमेन्ट इकोसिस्टम-मास्टर रेफरेन्स डकुमेन्टका लागी माग्यो सुझाव

काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्विच र नेशनल पेमेन्ट इकोसिस्टम-मास्टर रेफरेन्स डकुमेन्टका लागी राय सुझाव माग गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै मास्टर रेफरेन्स डकुमेन्टका लागी राय सुझाव माग गरेको हो ।

राष्ट्र बैंकले कुनै राय सुझाव भएमा २०८२ मंसिर १० भित्र भुक्तानी प्रणाली विभागको इमेलमा पठाउन आग्रह गरेको छ। यस्तो छ राष्ट्र बैंकले जारी गरेको सूचना:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै