DISH HOME

मुक्तिनाथ विकास बैंक वाणिज्य बैंक बन्ने

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले वाणिज्य बैंक बन्ने प्रक्रिया अगाडी बढाउने विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ ।

बैंकले वाणिज्य बैंक बन्ने तयारी भित्री रुपमा गरिसकेको छ । यहि तयारीलाई औपचारिकता दिन बैंकले सो प्रस्तावसहित साधारणसभा डाकेको हो ।

मुक्तिनाथ विकास बैंक बाणिज्य बैंक बन्ने भएपछि सेयरधनी भने दुखी भएका छन् । वाणिज्य बैंक बनेपछि विकास बैंक सरह सेयरको भाउ नआउने हुँदा उनीहरु दु:खी भएका हुन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै