काठमाडौँ। फरवार्ड माइक्रोफाइनान्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सहायक प्रबन्धकका लागि १ जना, सहायक अधिकृतका लागि १ जना र सहायकका लागि १ जना, सहायकका लागि १ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी मगा गरेको हो ।
इच्छुक तथा योग्यता पुगेकाले कात्तिक २ गतेभित्र आवेदन दिनुपर्नेछ ।