DISH HOME

नबिल बैंकमा जागिर खाने सुनौलो मौका

काठमाडौँ । नबिल बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै सूचना प्रणाली लेखा परीक्षण अधिकारी र कोर बैंकिङ सफ्टवेयर प्रशासक माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले असोज १९ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै